बलेवा बिमानस्थलमा भाडादर महङ्गो भएको भन्ने जनगुनासो

सरु पौडेल , काठमाण्डौ – २६ वर्षपछि पुनः सञ्चालनमा आएको बलेवा बिमानस्थलको भाडादर रु.६५०० तोकिएको छ । निरन्तर रुपमाा बिमान चल्न थालेपछि भाडादर समायोजन हुने कुरा प्राधिकरण तथा बाग्लुङ नगरपालिकाले जनाएको छ । यद्यपि भाडामा तीन–चार सयमात्र तल माथि हुने कुराले भने सर्वसाधारण जनतामा गुनासो उत्पन्न भएको छ । महङ्गो भाडा बनाएपछि ठूला ठूला नेता … Continue reading बलेवा बिमानस्थलमा भाडादर महङ्गो भएको भन्ने जनगुनासो